थापाथलीमा आँसु र अनिश्चितताः बस्ती खाली हुँदै | Collector
Gorkhapatra
थापाथलीमा आँसु र अनिश्चितताः बस्ती खाली हुँदै
काठमाडौँ, वैशाख ११ गते । सरकारले शुक्रबार साँझसम्म बस्ती खाली गर्न निर्देशन दिएसँगै थापाथलीस्थित सुकुम्बासीहरूले आफ्ना सामान सार्न थालेका छन् ।वर्षौँदेखि बसोबास गर्दै आएका झुपडी, ज...