सुन्दर सपना साँचेर बाहिरिएका उमेश, हातखुट्टा गुमाएर फर्किए | Collector
Gorkhapatra
सुन्दर सपना साँचेर बाहिरिएका उमेश, हातखुट्टा गुमाएर फर्किए
लीलाराज खड्काबिर्तामोड, वैशाख ११ गते । झापाको कनकाई नगरपालिका–५ बेनुबाजाका २६ वर्षीय युवा उमेश खातीको एउटै सपना थियो– चुहिन लागेको घरको छानो फेर्ने र एउटा सानो पक्की घर बनाएर वृद्ध...