Lokantar
रुवान्डामा जारी आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगितामा नेपाली टोलीले दोस्रो हार ब्यहोरेको छ । नेपाली टोली शुक्रबार खेलिएको आफ्नो चौथो खेलमा भानुआतुसँग २२ रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको भानुआतुले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने १५.३ ओभरमै अलआउट हुनुअघि ७५ रनमात्र बनाउन सक्यो । जारी प्रतियोगितामा भानुआतुको यो पहिलो जित हो । भानुआतुले यसअघि लगातार तीन खेलमा हार भोगेको थियो । नेपाली टोलीक...
Go to News Site