काठमाडौँ, वैशाख ११ गते ।नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ ।काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको लाइ...