Collector
सिन्धुली घटना : डीआईजीको संयोजकत्वमा छानबिन समिति गठन, ७ दिन भित्र प्रतिवेदन बुझाउनुपर्ने | Collector
सिन्धुली घटना : डीआईजीको संयोजकत्वमा छानबिन समिति गठन, ७ दिन भित्र प्रतिवेदन बुझाउनुपर्ने
Lokantar

सिन्धुली घटना : डीआईजीको संयोजकत्वमा छानबिन समिति गठन, ७ दिन भित्र प्रतिवेदन बुझाउनुपर्ने

इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको प्रहरी हिरासतमा झुन्डिएको अवस्थामा फेला परेका श्रीकृष्ण विकको मृत्युबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले डीआईजी दिनेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।  समिति सदस्यहरूमा एसपी रवीन्द्र नाथ पौडेल, प्रहरी निरीक्षक इन्द्रजीत सुनार, प्रहरी निरीक्षक प्रेम रेग्मी र सई राजेश्वर सापकोटा सदस्य छन् । समितिलाई सात दिन भित्र सत्यतथ्य जाँच गरी प्रतिवेदन बुझाउन भनिएको छ । ...

Go to News Site