Collector
सिन्धुली घटनामा संशय : कसरी आयो हिरासतमै श्रीकृष्णले ज्यान गुमाउने अवस्था ? | Collector
सिन्धुली घटनामा संशय : कसरी आयो हिरासतमै श्रीकृष्णले ज्यान गुमाउने अवस्था ?
Lokantar

सिन्धुली घटनामा संशय : कसरी आयो हिरासतमै श्रीकृष्णले ज्यान गुमाउने अवस्था ?

सिन्धुलीमा प्रहरीको हिरासतभित्र एक थुनुवाको मृत्यु भएको घटना पछिल्लो समय निकै विवादित बनेको छ  । प्रहरीले आत्महत्या दाबी गरे पनि मृतकका परिवारजनले हत्या भएको आशंका गरेका छन् । वैशाख ७ गते सिन्धुलीको सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विक इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा झुन्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार विक हिरासतको शौचालयमा आफ्नै सर्ट प्रयोग गरेर झुन्डिएको अवस्थामा फेला परेका थिए  । लगत्तै उपचारार्थ अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए  ...

Go to News Site