Lokantar
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. विष्णु गौतम नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गौतमलाई मेसु नियुक्त गरेको हो । नवनियुक्त मेसु गौतमले शुक्रबार पदभार ग्रहण गरेका छन् । डा. गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस (जहेस) समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुन् । सो अवसरमा बोल्दै मेसु डा. गौतमले अस्पतालमा प्राप्त जनशक्ति, उपकरण तथा प्रविधि र संरचनाको अधिकतम प्रयोग गरी स्वास्थ्य सेवा उपलब्ध गराउने बताए । जनअपेक्षा र उपलब्ध स्रोतबीच ठूलो खाडल रह...
Go to News Site