Collector
निर्माण सामग्री उपलब्धता सहज बनाउन स्थानीय तहलाई केन्द्र सरकारको अनुरोध | Collector
निर्माण सामग्री उपलब्धता सहज बनाउन स्थानीय तहलाई केन्द्र सरकारको अनुरोध
Onlinekhabar

निर्माण सामग्री उपलब्धता सहज बनाउन स्थानीय तहलाई केन्द्र सरकारको अनुरोध

मन्त्रालयले स्थानीय तहको क्षेत्राधिकारमा पर्ने नदीजन्य पदार्थको उचित व्यवस्थापन तथा अन्य निर्माण सामग्री उपलब्धता र निर्वाध ओसारपसारका लागि सरोकारवाला निकायसँग समन्वय गरी सहज बनाउन भनेको छ ।

Go to News Site