ठाकुरबाबामा १५ शैयाको नगर अस्पताल सञ्चालन | Collector
Gorkhapatra
ठाकुरबाबामा १५ शैयाको नगर अस्पताल सञ्चालन
यज्ञप्रसाद सापकोटागुलरिया(बर्दिया) बैशाख १२ गते । बर्दियाको ठाकुरबाबा नगरपालिकामा १५ शैयाको नगर अस्पताल सञ्चालनमा आएको छ । नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले एक कार्यक्रमबिच नग...