Lokantar
काठमाडौंको साँखुमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोले शुक्रबार अपरान्ह साँखुमा कारोबारी सक्रिय रहेको थाहा पाएपछि निगरानी बढाएको थियो । प्रहरीलाई देखेपछि कारोबारीले हतियार झिकेका र प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण कोइरालाले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार गोली चलाएर दुई जना नियन्त्रणमा लिए पनि मुख्य कारोबारी भने भागेका छन् । ‘प्रहरी देखेर हतियार देखाउँदै भाग्न खोजेपछि नियन्त्रणमा लिन गोली प्र...
Go to News Site