Onlinekhabar
११ वेशाख, काठमाडौं । जापानको भिसा नपाउँदा विश्व चर्चित नेपाली ट्रेल रनर सुनमाया बुढा वर्ल्ड ट्रेल मेजर्स (डब्लुटिएम) २०२६ अन्तर्गत माउन्ट फुजी १०० मा सहभागी हुनबाट बन्चित भएकी छिन् । सुनमायाको रेस व्यवस्थापन गरिरहेको हङकङ बेस्ड एजेन्सी एसिया प्यासिफिक एड्भेन्चर एथलेट (एपीए एथ्लेट)ले शुक्रबार आफ्नो फेसबुमा एक पोस्ट राख्दै जापानको भिसा नपाउँदा सुनमायाले रेस गुमाउने […]
Go to News Site