Onlinekhabar
११ वैशाख, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सीडीएस एण्ड क्लियरिङकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ । नेप्सेको शुक्रबारको सञ्चालक समितिले सीडीएससीको सीइओ पदमा रहेकी नेप्से कर्मचारी पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको हो । नेप्सेले सहायक कम्पनी सीडीएससीमा प्रतिनिधि सञ्चालकको रुपमा उनलाई पठाएको थियो । नेप्से सञ्चालक समितिले नै निर्णय गर्दै […]
Go to News Site