शंकर केसीसल्यान, वैशाख ११ गते । बागचौर नगरपालिका वडा नम्बर–२ चिसेखोलीमा भएको आगलागीमा १० लाख रुपियाँ नगद तथा सुनसमेत जलेर नष्ट भएको छ ।स्थानीय चित्र बहादुर डिसीको परिवारले घर निर्म...