Collector
शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति | Collector
शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
Lokantar

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

धितोपत्र ऐन अन्तर्गतको कसुरमा पक्राउ परेका शेखर गोल्छालाई अनुसन्धानका लागि ४ दिन म्याद थप भएको छ । बिहीबार साँझ पक्राउ परेका उनीविरुद्ध अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ४ दिनको म्याद दिएको हो । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो ।​ विवादित शेयर कारोबारको विषयमा धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ सुपरीवेक्षण प्रतिवेदनअनुसार गोल्छासहितका ५ जनाको मिलेमतो भएको आशंका गरिएको छ । हिमालयन रि–इन्स्योरेन्स प्रकरणको विवा...

Go to News Site