सामान्यतया 'अर्ली ट्वेन्टिज' मा अल्ट्रा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्छन् । तर आङ फुर्बा भने उमेरले दुई दशक पुग्दानपुग्दै अल्ट्रा रनिङमा स्टारका रूपमा उदाइसकेकी छिन् ।