Collector
बैंकले कुनै पनि अनधिकृत निकायलाई ग्राहकको विवरण उपलब्ध गराउन मिल्दैन, गराएको छैन : नबिल बैंक | Collector
बैंकले कुनै पनि अनधिकृत निकायलाई ग्राहकको विवरण उपलब्ध गराउन मिल्दैन, गराएको छैन : नबिल बैंक
Lokantar

बैंकले कुनै पनि अनधिकृत निकायलाई ग्राहकको विवरण उपलब्ध गराउन मिल्दैन, गराएको छैन : नबिल बैंक

नबिल बैंक लिमिटेडले ग्राहकको व्यक्तिगत विवरण कुनै पनि अनधिकृत निकायलाई उपलब्ध नगराएको स्पष्ट पारेको छ । बैंकले शुक्रबार प्रस्टीकरण दिँदै कुनै पनि सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई ग्राहकको विवरण उपलब्ध गराउन नमिल्ने र नगराएको स्पष्ट पारेको हो । '...सम्पूर्ण सरोकारवालाहरूलाई स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं कि कुनै पनि ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, निजको आधिकारिक प्रतिनिधि वा नियामकीय तथा अनुसन्धानकारी निकायहरूले कानूनी प्रक्रियाअनुसार मागेको अवस्थाबाहेक बैंकले कुन...

Go to News Site