Collector
हिन्दूकुश हिमालयमा हिउँको मात्रा २७.८ प्रतिशतले घट्यो, २ अर्ब मानिस जोखिममा | Collector
हिन्दूकुश हिमालयमा हिउँको मात्रा २७.८ प्रतिशतले घट्यो, २ अर्ब मानिस जोखिममा
Onlinekhabar

हिन्दूकुश हिमालयमा हिउँको मात्रा २७.८ प्रतिशतले घट्यो, २ अर्ब मानिस जोखिममा

नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले बिहीबार सार्वजनिक गरेको ‘स्नो अपडेट २०२६’ अनुसार यस वर्ष हिउँको तह दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले घटेको छ । यो दुई दशकयताकै कम र लगातार चौथो वर्ष हिउँको मात्रा सामान्यभन्दा कम रेकर्ड गरिएको हो ।

Go to News Site