Lokantar
विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पूर्वमन्त्री पाण्डे र भीषण कन्स्ट्रक्सन प्रालिका सञ्चालक टंककुमार श्रेष्ठ रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त मुद्दामा हालसम्म जम्मा ९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुऱ्याई विभिन्न ठे...
Go to News Site