पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | Collector
Gorkhapatra
पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ
काठमाडौँ, वैशाख ११ गते । राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ पर्नुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पाण्डेलाई पक्राउ गरेको सिआइ...