Lokantar
सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव माग गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज प्रस्तावित विधेयकको मस्यौदा सार्वजनिक गरेर सात दिनभित्र सुझाव दिन आग्रह गरेको हो । विधेयकको प्रस्तावित मस्यौदामा निजामती सेवा समयबद्ध, सूचना प्रविधिमा आधारित, निर्णय प्रक्रिया तथा सेवा ढिलाइमा स्पष्ट उत्तरदायित्व र नागरिक संलग्नलतामा आधारित मूल्याङ्कन प्रणालीसहितको सेवा हुने उल्लेख छ । निजामती सेवा श्रेणीगत र तहगत मिश्रित संरचनामा आधारित हुने प्रस्ताव गरिएको छ । जसअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीमा ...
Go to News Site