Lokantar
इरानी विदेशमन्त्री अब्बास अराघ्ची शुक्रबार साँझ पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेका छन् । इरान र अमेरिकाबीच बढ्दो सैन्य तनाव र युद्धको स्थितिलाई मत्थर पार्न पाकिस्तानले गरिरहेको कूटनीतिक प्रयासकै सिलसिलामा अराघ्चीको यो भ्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनएका छन् । इस्लामाबादमा रहँदा उनले उच्चस्तरीय पाकिस्तानी अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रम रहेको छ, जसलाई अमेरिका र इरानबीचको सम्भावित सिधा वार्ताको महत्वपूर्ण तयारीको रूपमा विश्लेषण गरिएको छ। यसै कूटनीतिक सरगर्मीकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व...
Go to News Site