गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १२ गते । बालकलाकार एवं खेलाडी आश्रीया देशारको पुस्तक ‘एडभेन्चर विद्इन वन माइन्ड’ लोकार्पण गरिएको छ । योङ पिकासोद्वारा शुक्रबार राजधानीमा आयोजित...