Collector
कांग्रेसमा कानुनी विवाद टुङ्गियो, राजनीतिक खटपट यथावत् | Collector
कांग्रेसमा कानुनी विवाद टुङ्गियो, राजनीतिक खटपट यथावत्
Onlinekhabar

कांग्रेसमा कानुनी विवाद टुङ्गियो, राजनीतिक खटपट यथावत्

सर्वोच्च अदालतले कांग्रेसको कानुनी विवाद टुङ्ग्याए पनि राजनीतिक खटपट भने कायमै छ । संस्थापन पक्षले मेलमिलापका लागि सक्रिय पहल नगरेको भन्दै असन्तुष्ट पक्षले १५ वैशाखमा भेला बोलाएको छ ।

Go to News Site