Lokantar
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आज शनिबारदेखि शुरू हुँदैछ । घरेलु टोली नेपालले आज यूएईसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ । लिग–२ को यो शृंखलामा नेपाल, यूएई र ओमान सहभागी हुनेछन् । खेल बिहान ९:३० बजे कीर्तिपुरस्थित त्रिवि मैदामा शुरू हुनेछ । दुवै टोलीले यसअघि दुई खेलको टी–२० आई सिरिज खेलेका थिए । जसमा सिरिज १–१ को बराबरीमा टुंगिएको थियो । नेपाल र यूएई एसोसिएट्सका चीर परिचित प्रतिद्वन्द्वी हुन् । दुई टोलीबीच १७ एकदिवसीय खेल हुँदा नेपालले ९ खेल जितेको ...
Go to News Site