Onlinekhabar
१२ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको सिरिज शनिबारदेखि सुरु हुँदैछ । नेपालले पहिलो खेलमा शनिबार नै यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको खेल विहान साढे ९ बजेदेखि सुरु हुनेछ । लिग–२ मा कमजोर प्रदर्शन गरिरहेको नेपाललाई आगामी खेलहरु जित्नैपर्ने दबाब छ । २० खेल खेलिसकेको नेपाल १२ […]
Go to News Site