मानिसले अनुभव नगर्ने अत्यन्त ससानादेखि ठुला विनाशकारी भूकम्प गइरहन्छन् । सामान्यतया ३.५ मानभन्दा साना भूकम्प मानिसले थाहा पाउँदैनन् । छ मानभन्दा सानो भूकम्पले खासै क्षति पु-याउँदैन...