Lokantar
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को रिक्त महानिर्देशक पदपूर्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवेदन आह्वान गरेको छ। शनिबार प्रकाशित सूचनाअनुसार योग्य उम्मेदवारहरूले सात दिनभित्र दरखास्त दिनुपर्नेछ। मन्त्रालयले यसपटक महानिर्देशक पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने जनाएको छ। विगतमा मन्त्रिपरिषद्को निर्णयबाट सीधै नियुक्ति हुने प्रचलन रहेको भए पनि अहिले प्रक्रियागत प्रतिस्पर्धा गराउन लागिएको मन्त्रालयको भनाइ छ। योग्यता पुगेका बहालवाला कर्मचारीले सिंहदरबारस्थित मन्त्रालयमा तोकिएको समयभित्र आव...
Go to News Site