Collector
थापाथलीको सुकुमवासी बस्तीमा डोजर चल्यो, घर-टहरा भत्काइँदै [LIVE] | Collector
थापाथलीको सुकुमवासी बस्तीमा डोजर चल्यो, घर-टहरा भत्काइँदै [LIVE]
Lokantar

थापाथलीको सुकुमवासी बस्तीमा डोजर चल्यो, घर-टहरा भत्काइँदै [LIVE]

काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर चलेको छ । सुकुमवासी​ बस्तीका घर–टहरा भत्काउन केही बेरअघि डोजर चलाइएको हो । बस्ती खाली गर्न काठमाडौं महानगरपालिकाका डोजहरू ल्याइएको हो ।  त्यसअघि बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।  अधिकांशले हिजै र आज बिहान गरी घर-टहरा खाली गरिसकेका छन् । बाँकी रहेकाहरू धमाधम सारिरहेका छन् । उनीहरूलाई चाँडो सामान सार्न प्रहरीले माइकिङ गरिरहेको छ ।  घर-टहरा भत्काउन पाँचवटा डोजर तयारी अवस्थामा राखिएको छ । ...

Go to News Site