नवलपुर समाचारदातानवलपुर, वैशाख १२ गते । नवलपुरमा सञ्चालित चौधरी ग्रुपका उद्योगहरूबाट निस्कने लेदोजन्य फोहोरको असुरक्षित व्यवस्थापनका कारण अत्यधिक मात्रामा दुर्गन्ध फैलिने गरेको छ ।...