सुर्खेत–दैलेख प्रसारण लाइनको काम तीव्र | Collector
Gorkhapatra
सुर्खेत–दैलेख प्रसारण लाइनको काम तीव्र
पञ्चकोशी समाचारदातापञ्चकोशी (दैलेख), वैशाख १२ गते । बाँकेको कोहलपुरदेखि सुर्खेत हुँदै दैलेखको चुप्रासम्म विस्तार हुने १३२ केभी प्रसारण लाइन आयोजनाको काम तीव्र रूपमा अघि बढाइएको छ ।...