इ–रिक्सा चालकद्वारा लाइसेन्सका लागि वैकल्पिक व्यवस्था माग | Collector
Gorkhapatra
इ–रिक्सा चालकद्वारा लाइसेन्सका लागि वैकल्पिक व्यवस्था माग
लक्ष्मी तिमिल्सेनाजमुनाह, वैशाख १२ गते । इ–रिक्सा चालकहरूले लिखित परीक्षाको प्रावधान हटाई लाइसेन्स प्राप्त गर्ने वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् । अटोटेम्पो तथा इ–रिक्सा व्यवस...