Collector
यी हुन् सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका ठाउँहरू | Collector
यी हुन् सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका ठाउँहरू
Onlinekhabar

यी हुन् सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका ठाउँहरू

शनिबार बिहानैदेखि कार्यक्षेत्रमा खटिएको टोलीले बस्ती हटाउने कार्यसँगै सुकुमवासीको व्यवस्थापन मिलाएको छ । स्थानान्तरण हुनेहरूका लागि आज र भोलि सरकारले नै प्याकेटमा खानाको प्रबन्ध गर्नेछ ।

Go to News Site