Onlinekhabar
१२ वैशाख, काठमाडौं । चीनको सान्यामा भइरहेको छैटौं एसियन बिच गेम्स २०२६ अन्तर्गत महिला कबड्डीमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । समूह बी अन्तर्गत शनिबार बिहानै भएको खेलमा नेपालले थाइल्यान्डलाई ४९-३३ को अन्तरले पराजित गरेको हो । पहिलो हाफमा नेपालले २३-१५ को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि सोही लयलाई निरन्तरता दिँदै […]
Go to News Site