बोमलाल गिरीनवलपुर, वैशाख १२ गते । नेपालमा औलो नियन्त्रण प्रयास सुरु भएको एक सय वर्ष पूरा भइसकेको छ । औलो रणनीतिक योजना २०१४/२०२५ अनुसार सन् २०२५ भित्र नेपाललाई औलोमुक्त बनाउने लक्ष...