Lokantar
सुकुमवासी बस्तीमा डोजर चलाउने क्रममा खानेपानीको पाइप फुटेको छ । आज बिहानैदेखि बस्ती हटाउने काम भइरहेको बेला थापाथलीस्थित बस्तीमा खानेपानीको पाइप फुटेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पाइप फुटेपछि सुकुम्वासी बस्तीसहित तीन ठाउँमा पानी बन्द गरिँदै छ ।
Go to News Site