Collector
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल | Collector
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
Lokantar

विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

घरेलु मैदानमा आजदेखि शुरू भएको आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान यूएईले टस जितेर बलिङ रोजेको हो । नेपाल रोहित पौडेल र यूएई मोहम्मद वासिमको कप्तानीमा मैदान उत्रेको छ ।  अंक तालिकाको पुछारमा रहेका नेपाल र यूएई दुवै टोलीलाई शीर्ष ६ मा रहेर एक दिवसीय मान्यता जोगाउने चुनौती छ । त्यसैले एकअर्काविरुद्ध मैदान उत्रँदा नेपाल र यूएई दुवै जितको खोजीमा हुनेछन् ।  लिग-२ मा २० खेल खेलेको नेपाल ५ खे...

Go to News Site