Lokantar
काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर चलेको छ । डोजरले सुकुमवासी बस्तीका घर–टहरा भत्काउन थालिएको हो । बस्ती खाली गर्न काठमाडौं महानगरपालिकाका डोजहरू ल्याइएको हो । विगतमा पटक–पटक बस्ती खाली गराउने प्रयास हुँदा निकै तनावपूर्ण र हिंसक झडप हुने गरेको यस क्षेत्रमा शनिबार भने कुनै अवरोध र विरोधबिना नै शान्तिपूर्ण रूपमा संरचनाहरू भत्काउन शुरू गरिएको हो । विगतमा महानगरपालिकाको डोजर देख्नेबित्तिकै घरेलु हतियारसहित प्रतिकारमा उत्रिने सुकुमवासीहरू यसपटक भने आ...
Go to News Site