Lokantar
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदा तयार पारी सरोकारवालाहरूबाट राय सुझाव माग गरेको छ। मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै प्रस्तावित रणनीतिलाई थप परिष्कृत, व्यावहारिक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक रहेको जनाएको हो। मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं. ७४ (क) र (ग) बमोजिम ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले यो रणनीति तयार गर्न उच्चस्तरीय अध्ययन समिति गठ...
Go to News Site