वीरगञ्जबाट पेट्रोलियम आयात, ६३ अर्ब राजस्व संकलन | Collector
Gorkhapatra
वीरगञ्जबाट पेट्रोलियम आयात, ६३ अर्ब राजस्व संकलन
वीरगञ्ज (पर्सा), वैशाख १२ गते । चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ६० अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु ५७ अर्ब ५३ करोड राजस्...