मानिसले जीवनमा भोगेका विभिन्न पाटा नै कथा उपन्यास जस्ता आख्यानात्म कृति बन्न पुग्छ । जन्मदेखि मृत्युपर्यन्त मानिसले भोगेका उकालीओराली व्यतीत गरेका तितामिठा क्षण नै कथा उपन्यासको मू...