नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड | Collector
Gorkhapatra
नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
काठमाडौँ, वैशाख १२ गते । बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्धः आर्थिक सहकार्यको प्रवर्द्धन’ विषयक कार्यक्रम आयोजना गरेको छ ।...