Onlinekhabar
१२ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले ५९ बलमा अर्धशतक पूरा गरेका हुन् । यो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दीपेन्द्रले प्रहार गरेको छैटौं अर्धशतक हो । युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ३५ ओभरमा ६ […]
Go to News Site