पतन र पुनरुत्थानको कथा : क्राइम एण्ड पनिस्मेन्ट | Collector
Onlinekhabar
पतन र पुनरुत्थानको कथा : क्राइम एण्ड पनिस्मेन्ट
लेखकले जुन पात्रलाई मन पराउँछन्, उनैलाई सही र अरूलाई गलत देखाउँछन् । तर, दोस्तोयभ्स्कीले त्यसो गरेका छैनन्; उनले आफ्ना सबै पात्रहरूलाई स्वतन्त्रता दिएका छन् ।