Collector
कूटनीतिक आचारसंहिता पालना गर्न परराष्ट्रमन्त्रीको आग्रह | Collector
कूटनीतिक आचारसंहिता पालना गर्न परराष्ट्रमन्त्रीको आग्रह
Lokantar

कूटनीतिक आचारसंहिता पालना गर्न परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचारसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका-१० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागिपरेको बताए । 'प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौं,' कूटनीतिक नियम सब...

Go to News Site