ढल्केबरमा ५३ वर्षदेखि अतिक्रमित सडकका संरचना हटाइयो | Collector
Gorkhapatra
ढल्केबरमा ५३ वर्षदेखि अतिक्रमित सडकका संरचना हटाइयो
विजयकुमार साह ढल्केबर वैशाख १२ गते ।धनुषाको मिथिला नगरपालिका-६, ढल्केबर चोकस्थित करिब ५३ वर्षदेखि अतिक्रमणमा परेको सार्वजनिक सडक अन्ततः खाली गराइएको छ ।मिथिला नगरपालिकाले पूर्व सूच...