नदी किनारका सुकुम्बासी बस्तीमा डोजर: विस्थापितलाई नागार्जुन सारियो | Collector
Gorkhapatra
नदी किनारका सुकुम्बासी बस्तीमा डोजर: विस्थापितलाई नागार्जुन सारियो
काठमाडौँ, वैशाख १२ गते । नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियानलाई सरकारले तीव्र पारेको छ । सोही क्रममा शनिबार बिहानैदेखि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी काठमाडौँ...