Kantipur
अव्यवस्थित बस्ती व्यवस्थापनमा दिउँसो २ बजेसम्मको अपडेट --- - थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा भत्काइसकिएको छ । यस क्षेत्रबाट घरबारविहीन भएको विवरण टिपाउने २५ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा लगिएको छ । यसमा ७ परिवारका ८ पुरुष, १२ महिला र ५ बालबालिका छन् । १
Go to News Site