Collector
शिक्षकलाई थर्काएको विषयमा सांसद पोखरलले मागे माफी | Collector
शिक्षकलाई थर्काएको विषयमा सांसद पोखरलले मागे माफी
Lokantar

शिक्षकलाई थर्काएको विषयमा सांसद पोखरलले मागे माफी

शिक्षकलाई थर्काएको विषयमा ओखलढुंगाबाट निर्वाचित रास्वपा सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अभिव्यक्ति वा व्यवहारले आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए क्षमायाचना गर्दछु भनेका छन् । सांसद पोखरेलले आफू जनताको सेवाका लागि राजनीतिमा आएको व्यक्ति उल्लेख गरेका छन् । पहिले पनि आफू जनताको सेवक रहेको,  आज पनि जनताको सेवक रहेको र भविष्यमा पनि जनताको सेवक भएरै काम गर्ने जनाएका छन् । ‘सार्वजनिक पद, राजनीतिक जिम्मेवारी र जनविश्वाससँगै आउने मर्यादा, संयम र उत्...

Go to News Site