पर्वत, वैशाख १२ गते । जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते हुनुभएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लाम...