Collector
थापाथलीपछि गैरीगाउँको सुकुम्बासी बस्तीमा चल्यो डोजर [ड्रोन तस्वीरहरू] | Collector
थापाथलीपछि गैरीगाउँको सुकुम्बासी बस्तीमा चल्यो डोजर [ड्रोन तस्वीरहरू]
Lokantar

थापाथलीपछि गैरीगाउँको सुकुम्बासी बस्तीमा चल्यो डोजर [ड्रोन तस्वीरहरू]

काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन थालिएको छ ।  सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती सरकारको निर्देशनअनुसार भत्काउने अभियान शुरू गरिएको हो । शनिबार दिउँसोदेखि त्यहाँ बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौं महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । बस्तीमा डोजर चलाइएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले हाल सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा बस्तीका अस्थायी तथा स्थायी संरच...

Go to News Site